Pages

Saturday, October 19, 2013

कमल थापको हिन्दुअधिराज्य नेपालको रहस्य!

साच्चै कमल थापा राष्ट्रबादी नै रहेछन! कमल थापको राजतन्त्र सहितको हिन्दुअधिराज्य नेपाल भन्ने एउटा देखाउने रूप मात्रै हो रहेछन।
भित्री रूपमा नेपाललाइ कमल थापाले भारतको एउटा प्रान्त निर्धारण गर्ने हिम्मत समेत गरिएका देखिन्छन। 
राष्ट्रियता एकताको लागि जातीय आधारमा संघीयता र धर्म निरपेक्षता भन्ने आम नेपाली जनताको मागहरूलाइ अस्वीकार गर्नको मुख्य कारण के हो भन्ने कुराहरू यसले स्पष्ट देखाएको छन!
भनिन्छन नि यो दुनियामा तीन कुराहरूलाइ कहिले पनि लामो समय सम्मा लुकाउँनु सकिदैनन्! सुर्य, चन्द्रमा र सत्य।
यस्तै मोदीको आज्ञालाइ शिरोधर्या गर्ने सत्यतालाइ पनि कमल थापालले लामो समय सम्मा लुकाउँनै सकिएनन्! यहाँ कमल थापाको खोक्रो राष्ट्रबादी सोच पनि आज घाम जस्तै छर्लङ्ग देख्न सकिन्छन।

कमल थापाको विदेशी प्रभु नरेन्द्र मोदी र कार्यकर्ताहरू ठाकरेको शिव सेनाको भरमा देशलाइ राजतन्त्र र हिन्दुअधिराज्य नेपाल नै कायम गर्छु भन्नु अर्थ यहाँ- ज्ञानेन्द्रको पैसा लुटदै नेपालीहरूमा भ्रम फैलाउनु मात्रै हुन। 
कुनै पनि वैदिशक अराजकबाद शक्तिको भरमा देशमा राजनैतिक परिवर्तन गर्छु र देशको नेता बन्नु भन्नु नै दोग्लोपन हो।


 
विराटनगर, कार्तिक २ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय नेता नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन 
सहयोग गर्ने बताएको खुलासा गरेका छन् । गुजरातका मुख्यमन्त्री मोदी भारतीय जनतापार्टीका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार हुन् ।
वडादशैंको नवरात्रको अवसरमा आर्ट अफ लिभिङका गुरु शिवशंकरको कार्यक्रममा सहभागी हुन भारत गएका थापाले मोदीसँगको भेटको रहस्यका बारेमा विराटनगर विमानस्थलमा संचारकर्मीसँग शनिबार बताएका हुन् ।
मोदीसँग उनकै सरकारी निवासमा करिब एक घण्टा कुराकानी भएको थापाले बताए । मोदीले यस अघि पनि नेपाल हिन्दूराष्ट्र हुनु पर्ने अभिब्यक्ती दिदै आएका थिए । मोदीको हिन्दू राष्ट्रप्रतिको सद्भाव रहेको बताए पनि थापाले थप कुरा बताउन चाहेनन् ।
विश्वका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्रकै रुपमा रहोस् भन्ने रहेको थापाको भनाई थियो । संविधान सभाको निर्वाचन नेपालाई हिन्दू राष्ट्र बनाउने अन्तिम अवसर भएकाले आफू प्रत्यक्ष चुनावमा नलडी देशभरि प्रचारमा जाने उनले बताए ।
जातीय आधारमा संघीयता र धर्म निरपेक्षताको विरोध गर्दै आएका थापाले यो निर्वाचनले नै हिन्दू राष्ट्र हुनु पर्छ भन्नेहरुको शक्तीलाई मजबुद बनाउने बताए । राजसंस्थाको पक्षमा राप्रपा नेपाल भएपनि २०६३ भन्दा अघि नर्फकने उल्लेख गर्दै राजसंस्थालाई संविधानमा सम्मान दिने कुरामा आफूहरु लागेको बताए । 

 स्रोत कान्तिपुर समाचार दैनिक दिनांक,२०७० कार्तिक २ गते शनिबार

Wednesday, October 16, 2013

जातिय अधिकार अनि बाहुनबाद....

निश्चितरूप नै देशको श्रमिक बर्ण र बर्गहरूलाइ हरेक तरह तप्काबाट असुरक्षाको घेरा भित्र खडा गर्नमा बाहुन शासकबर्गको जनविरोधी राज्य निति नै जिम्मेवारी छन। 

म जातिय अधिकार अनि पहिचानको बिषयमा अंन्तिम निष्कर्ष सम्मा त पुग्नु सकेको छैन्। तर मेरो अध्ययान, चिन्तन अनि मननले केही कुराहरू यसरी बुझेको छ। 

१, जाति(वर्ण) व्यवस्था एउटा अन्यायपूर्ण व्यवस्था हो। जहाँ माथिलो जातिले तल्लो जातिलाइ सामाजिक रूपमै विभेद गर्दै जनवार सरह सोच्दै सबै आर्थिक संसाधन,राजनैतिक अस्थित्व,सामाजिक अधिकारहरू बाट समेत बन्चित गराउँदै राखेका छन। यही जाति(वर्ण) व्यवस्थाको आधारमा तल्लो जाति माथी अमनविय तरवरले बाहुनबादीहरूले शोषण दमन गरिरहेका छ।

२, यसको शुरूवात हजारै साल पहिला श्रम-विभाजनमा भएको थियो। जो पुर्ख्योली भयो र समयको साथ साथै जातिको संख्यामा जटिलतामा बृद्धि हुदै गयो।
श्रमम निहित भएनन् वर्ण विभाजन! जातिमा बर्ण विभाजन निहित बनाउदै, चतुर बाहुनबादीहरूले अन्य जातिको खुन चुस्दै मालिक बन्न थाले। यहाँ यिनीहरूको टुप्पी लामखुट्टेको रगत चुस्ने सुँड जस्तै बन्यो।

३, एकतर्फी तरीकामा वेद उपनिषद,मनुस्मृति र ब्राह्मण ग्रन्थहरूले वर्ण र जाति व्यवस्थलाइ एक संस्थाबद्ध र बैचारिक रूप दियो। यँही ग्रन्थहरूबाट यी कु-विचारधाराहरू जनताको मानसमा रोपन गर्दै बाहुन शासकहरूले राज गर्दै अघि बढ्न थाले। यो नै उनीहरूको परिवारिक संस्कारको रूपमा पिढी बाट पिढी हुदै अघि बढिरहे।
बाहुनहरूको लागि यि ग्रन्थहरू प्रथामिक पाठशाला जस्तै भयो र त्याँही उनिहरूको हितको लागि राष्ट्रको विधान बन्दै गयो।
जुन वर्ण व्यवस्थालाइ जातमा परिणात गरि सर्वश्रेष्ट जाति बाहुन भन्दै एकात्मकबादी हलिमुलिमा सत्ता शासन कब्जा गर्दै अन्य जातलीलाइ दास बनाएको थियो।

४,देशको राजनितिक प्रगति साथै समयको परिवर्तन संग संगै शिक्षाको पहुच सबै वर्गमा पुगे पछि बाहुनबादको सबै भेोतिक आधारहरू कमजोर भयो। यो कुराहरूको अनुभाव बाहुनबादलाइ भएको छ। यसैले गर्दा बाहुनबादीहरू पहिचान सहितको संघियता र धर्म निरपेक्ष राष्ट्र सहितको सविधान भने पछि टुप्पी ठाँडो गर्दै यो भनेको राष्ट्र विखण्डन गर्ने निति हुन भन्दै शंका पुख्न थालेका छन।
यहाँ असमानतको खाल्डो खान्ने बाहुनहरू चाँहि राष्ट्रबादी हुने र समानतको लागि ति खाल्डोहरू पुर्न खोज्ने दलित,मधेशी, आदिवासी जानजाति साथै अन्य उत्पिडित बर्गहरूले उठाएको पहिचान सहितको संघियता र धर्म निरपेक्ष राष्ट्र सहितको सविधान भन्ने आवाज मुद्हाहरू चाँही बिखण्डनकारी हुने ?
यो बाहुनहरूको कस्तो अखण्ड र विखण्डनको निति!

५, यो देशको राष्ट्रिय एकता र विकासको लागि मात्र एउटै बाहुनबाद बाधक छन।

अहिलेको परिवेशमा नेपालको राजनितक दलहरूले यसैबाट लाभ लिन् खोजि रहेका छन।
यहाँ हामीले कुन राजनितिक दल असमानता बाट समानताको लागि पहिचान सहितको संघियत र धर्म् निरपेक्ष राष्ट्रको पक्षमा र कुन विपक्षमा छन भन्ने विषयमा राम्रो संग बुझ्नु निकै जरूरी छ।
बहु धर्म, बहुजाति, बहु संस्कार,बहु भाषा आदिमा भएको असमानतको विषयमा यहाँ नेपाली कांग्रेस, एमाले लगयात अन्य केही एकात्मकबादी पार्टीहरूले यस समस्यको समाधान गर्नको लागि कहिले उदार हुने कोशिस सम्मा गरेनन्। पहिलो सविधान सभा विघटन हुनको मुख्य कारण पनि यँही हो।
यसैले यी दलहरू दलित,मधेशी, आदिवासी जानजाति साथै अन्य उत्पिडित बर्गहरूको लागि साथै राष्ट्र विकास र राष्ट्रियतको निमिता सबै भन्दा खत्तरा देखिन्छु म ।

जय देश!
जय तम्सलिङ् !

Monday, October 14, 2013

मनुस्मृति ब्राह्मणबादी हो यसलाइ शुद्रबादी गर्दा यस्तो हुन्छ।

मनु महाराजले मनुष्यलाइ कर्मको आधारमा होइनन् अपितु जन्मको आधारमा ब्राम्हण अर्थात बाहुन हुन्छ भनि मनुस्मृतिमा भनेका छन। जसलाइ मेलै यहाँ यसरी पारिमार्जन गरिदिएको छु-

ब्राह्मण जन्म मात्रले पनि पृथ्वीमा सर्वश्रेष्ट हुन्छ।
मनुस्मृति १/९९
- जन्मले यहाँ कोहि पनि सर्वश्रेष्ट हुदैनन।

जुन शुद्र ब्राह्मणलाइ कुवचन बोल्छ उसको मुखमा फलामको १० अंगुली लामो डण्डा आगोमा तताएर घोचिदिनु। 
मनुस्मृति ८/२७१
-जो ब्राह्मण भएर अरूलाइ कुवचन बोल्छ, उसको मुखमा एकमान मानव बिष्ठ कोचिदिनु।

जुन शुद्र ब्राहमणलाइ कडा शब्द् बोल्छन, राजाले उसको जिब्रो काटिदिनु पर्छ किनकी उ निच जातमा जन्म भएको हो।
मनुस्मृति ८/२७१
-जो ब्राह्मण अरूलाइ कडा शब्द्हरू बोल्छन, राजाले उसको थुतुनो नै काटिदिनु पर्छ किनकी उ ब्राह्मण हो।

यदि ब्राह्मण सबै प्रकारको अनिष्ट (कुकर्म) गर्छन, तापनि उ पूज्य हुन्छ, उ महान देवता हो।
मनुस्मृति ११/८४
-यदि ब्राह्मण बाहेक अरूले कुनै प्रकारको अनिष्ट(कुकर्म) गर्छन, तापनि उ पुज्य रहन्छन,उ महान देवता जस्तै हो। किनकी उ ब्राह्मण होइनन।

ब्राह्मण आफ्नो सेवक शुद्रलाइ झूठो खान, फटेको पुरानो वस्त्र , अन्नको दान टूटेको भाँडोमा दिनु।
मनुस्मृति १० /१२५
-शुद्रले आफ्नो सेवक बाहुनलाइ झुठो बाँकी रहेको खान, जुत्रोजाम्रो बस्त्र, अन्नको दान दिदाँ टपारीमा दिनु। किनकी उ जातैको टपेोरे हुन।

Thursday, October 10, 2013

बुद्ध धर्ममा बुझ्नु पर्ने, अनुसरण गर्नु पर्ने र पालना गर्नु पर्ने प्रमुख तीन बिषयहरू:-

१-चार आर्य सत्य!
-----------------
पहिलो आर्य सत्य हो, दुःख !
दोस्रो आर्य सत्य हो, दुःखको कारण!
तेस्रो आर्य सत्य हो, दुःखको निवारण !
चौथो आर्य सत्य हो, दुःख निवारणको तरीका !

पहिलो आर्य सत्य दुःख भन्नाले-
दुनियामा दुःख नै दुःख छ र यो हामीबाट नै पैदा भएको हुन्छन। दुःखको आधार अज्ञानता हो। दुःखको सिलसिला चलिरहन्छन।

दोस्रो आर्य सत्य दुःखको कारण भन्नाले-
दुःख स-कारण हुन्छ। कामनाहरू पूरा नहुनको कारण नै दुःख पैदा हुन्छ।

तेस्रो आर्य सत्य दुःखको निबारण भन्नाले-
मात्र जागृत मस्तिष्कले नै दुखबाट मुक्ति पाउनु सकिन्छन साथै बौद्ध धर्मको लक्ष्य पनि यही मानवको बुद्धिको विकास।

चौथो आर्य सत्य दुःख निवारणको तरीका भन्नाले-
यो वैज्ञानिकत छ! तथागत बुद्धले दुःख हनु, दुःखको कारण, दुःखको निवारण र दु.ख निवारणको तरीकाहरूको सुत्र नै आर्य आष्टांगीक मार्ग र पञ्चशील हो भनि बताउनु भएको छन।

२-आर्य आष्टांगीक मार्ग!
--------------------------
१ सम्यक दृष्टि- सही नजरले हेर्नु।
२ सम्यक संकलप- सहीमात्रै सोच्नु वा फैसाल गर्नु।
३ सम्यक वाणी - सत्यमात्रै बोल्नु।
४ सम्यक कर्मान्त-सही काममात्रै गर्नु।
५ सम्यक आजीविका-सही ढ़ंगबाट जिविका चलाउनु।
६ सम्यक व्यायाम-कुशल विचारहरूलाइ पैदा गराउनु।
७ सम्यक स्मृति-जागृत रहि रहनु।
८ सम्यक समाधि-मनलाइ जहिले पनि सफा राख्नु।

३- पञ्चशील!
--------------------
१ कुनै पनि जीवहत्या नर्गनु।
२ चोरी, बेईमानी तथा लूटपाट नर्गनु ।
३ कामरागमा व्यभिचार नर्गनु।
४ झूठो, कठोर र अनावश्यक नबोल्नु।
५ नशालु तथा मादक पर्दाथहरू सेवन नर्गनु।

Saturday, October 5, 2013

बेोद्ध धर्मको विपरीत मार्ग हुन विजय दशमी।


आज यो संसारमा हिंसा, धर्मिक उन्माद र नस्लीय द्दवन्द जस्तो गम्भीर समस्यहरू दिन प्रतिदिन निकै बढिरहेको देखिन्छन। चारै तिर मानव अस्तित्व माथी नै निकै गम्भीर खत्तराहरू बढिरहेको पनि महशसुस गर्ने सकिन्छन।
एक किसिमका मानिसहरूले बिज्ञान र प्रविधिलाइ निकै ठुलो विकास एव उपयोग गरिएर अपार समृद्धि प्राप्त गरिरहेका छन।भने यँही कुराहरूलाइ अर्को तिर अर्कै किसिमका मानिसहरूले स्वार्थ,लोभ र हिसा आदि भावनामा लिएर आपसमा कलह,अतिक्रमाण लुछातानी आदि गर्दे अकल्याणकारी र विनाशकारी मार्ग लिइरहेको पनि देखिन्छन ।
आजको यस दुनियामा भौतिक सम्पदाको साथ साथै मानव अस्तित्वहरूलाइ यो दुनियामा बचाइरहनु निकै जरूरी छन।
यहाँ हरेक मानिसहरू आफ्नो कल्याण नै चाहान्छन तर व्यवहारमा यो पुर्णता सही रहदैनन्।' यो यथार्थ हो कि मानिसहरू आफ्नो कल्याणको साथ साथै आफ्नो नोकसान पनि स्वंयमले नै गरिरहेको हुन्छन। आज सम्मा भएको सबै युद्धा, विश्व युद्धा तथा वर्तमानमा व्यापत रहेका सबै युद्हधरूले यो प्रमाणित गर्छ।'
मानिसहरूको विनाशकारी विचारहरूलाइ परिवर्तन गर्न साथै त्यसलाइ नियन्त्रणमा राख्नु निकै ठुलो जरूरी छ।
आज भन्दा लगभग २५५८ वर्ष पहिला नै भगवान बुद्ले मानवीय प्रवृतिहरूको विश्लेषण गर्दै भन्नु भएको थियो कि 'मानुष्यको मन नै सबै कर्मको नियत हो।' यसैले मानिसको गलत प्रवृतिलाइ नियन्त्रण गर्नको लागि मनमा सदविचारलाइ प्रवाह गर्दै सदमार्गमा लानु आवश्यक्त छन।
त्यसैलाइ यहाँ उहाँले सदमार्ग वा बौद्ध धम्मको रूप हो भन्नु भएको थियो।

आज मानिसहरूको कुप्रवृतिहरू जस्तैः हिसां, शत्रुता, द्वेष, लोभ आदिबाट मुक्ति पाउनुको लागि बौद्ध धम्म वा बौद्ध दर्शनलइ अनुसारण गर्न सक्नु पर्छ। 'यँही मुक्ति मार्ग हो।'

आपसी शत्रुताको बारेमा पनि भगवान बुद्धले यसो भन्नु भएको थियो ” वैरी ले वैरी कहिले शान्त हुदैनन। अवैरी ले नै वैरी शांन्त हुन्छन।” यो सूत्र हमेशा सार्थक नै रहने छन।
यसैगरी डा. आंबेडकरले पनि भन्नु भएको थियो कि 'हिंसाबाट प्राप्त भएको जीत स्थायी हुदैनन किनकी त्यो जीतलाइ प्रतिहिसांबाट परिवर्तन वा पल्टाँउछन कि भन्ने डर त्यसमा रहेको हुन्छ।'

वैरीलाइ जन्मदिने कारकहरूलाइ भगवान बुद्धले पहिचान गरेर त्यसलाइ दूर गर्ने मार्गहरू धेरै पहिला नै प्रस्तुत गरिसक्नु भएको छ।
उहाँले दु.खबा मुक्तिको लागि पञ्चशील र अष्टांगिक मार्गको नैतिक एवं कल्याणकारी जीवन दर्शनमा प्रतिपादन गर्नु भएको थियो। जसको अनुसरण गर्नले वा अभ्यास गर्नले नै दु.खबाट मुक्ति प्राप्त हुन्छन। यँही नै मानव जीवनको लागि माध्यम मार्ग हुन। जसबाट लोक हित र लोक कल्याण निश्चित छ।
यो ऐतिहासिक कालखण्डहरू प्रमाणित छ कि बौद्ध कालमा जब “बहुजन हिताय, बहुजन सुखाय” लाइ बौद्धमार्गीहरू, शासकहरू र आम जनतद्वारा अनुसरण गरिएका थियो। त्यो कालको सुख एवं समृधिको कारण नै त्यो युगलाइ इतिहासमा पनि “स्वर्ण युग” भनेर भनिन्छन।
त्यो समयमा निकै शान्ति र समृधि फैलिएको थियो। साथ साथै दुनियामा त्यो बेला जुन जुन देशहरूमा बौद्ध धम्म फैलिएका थियो। त्यो देश देशमा पनि सुख, शान्ति तथा समृधि फैलिएका थियो।
बौद्ध धम्मको पञ्चशील र अष्टांगिक मार्ग आज पनि यो विश्वमा शान्ति अनि कल्याण हेतुका सार्थक छन।
यहाँ भनिन्छन नि धर्मले मानिसको कल्याण गर्छन तर व्यवहारमा त्यो देखिदैनन। यो पुर्णतया सहि हुदैनन। इतिहास यसको साक्षी छ। संसारमा जति पनि मारकाट हुन्छन। त्यो धर्मको नाममा हुन्छ। त्यति धेरै मारकाट आज सम्माको कुनै युद्ध वा विश्व युद्धहरूमा समेत भएको छैनन।
अझै पनि हाम्रो नेपाली समाजमा धर्मको नाममा बलि चढाउँदै पर्व मनाउने र हर्षोल्लास गर्ने प्रचलन छ। यो सबै धार्मिक उन्माद कट्टरपंथी एवं आफ्नो धर्मलाइ अरू माथी जर्बरजस्ती थोर्पने कारणहरू मात्र हुन कुनै पर्व होइनन्। धर्मको नाममा तलवारलाइ प्रयोग गर्नको कारणले गर्दा यहाँ मानव कै नोकसन हुन्छ।

यहाँ केवल बौद्ध धम्म मात्रै त्यस्तो धम्म छन। जो तलवारको धारमा होइनन् करुणा-मैत्री जस्तो सद्गुणहरूमा विश्वास गर्ने गरिन्छन । यँही कारणले गर्दा यो संसारको ठुलो भूभाग सम्मा यो धर्म फैलियो र आज पनि विश्व भरि नै निकै तेज गतिमा यो धम्म फैलिरहेका छन।

जहाँ अन्य धर्म मान्नेहरूको संख्या घटिरहेका छन र उनीहरूले आफ्नो अनुयायीहरूलाइ बाँधेर राख्नुको लागि विभिन्न किसिमको हथकडी वा आधुनिक प्रचारहरूको हतियार वा तरीकाहरूलाइ पनि अपनाउनुको लागि उनीहरू बाध्य हुदै छन। तर बौद्ध धम्म आफ्नो नैतिकता एवं सर्व कल्याणकारी शिक्षाको कारण यो दुनियामा स्वतःप्रसारित भइरहेका छ।

यो सर्वविदित हो कि हाम्रो देश एक जाति प्रधान देश हुन। जुन कारण हाम्रो आबादको एउटा ठुलो हिस्सा शदियेो देखि सबै प्रकारका मानव अधिकारबाट बन्चित रहेका छन। आज पनि धेरै हद सम्मा हामी अझै वन्चित नै छेो।
यहाँ भगवान बुद्ध नै हुनुहुन्थ्यो जसले जाति-भेदलाइ समाप्त गर्नको लागि आफ्नो भिक्खु संघबाट नै पहल गर्नु हुदै सुनीत भंगी, उपली नाई तहत अन्य धेरै तथाकथित निच्च जातिका मानिसलाइ संघमा राजा र राजकुमारहरूको बराबरी स्थान दिनु भयो। जसमा कति त अर्हत सम्मा बनेका थियो। साथै महिलाहरूलाइ पनि भिक्खुनी संघमा स्थान दिएर नारी पुरुष समानताको सिदान्तलाइ मज़बूत बनाउनु भयो।
यद्यपि दास प्रथा तथा जाति भेद पूर्ण रूपले समाप्त भएनन् तर भगवान बुद्धबाट वर्ण व्यवस्थालाइ धार्मिक (बेोदिक) आधारमा उहाँले व्यवस्थापन गर्नुभयो।
बेोद्ध धम्म भित्र कुनै जातिय भेद वा लैङ्गी असमानता भन्ने कुराहरू हुदैनन।
अतः नेपाल जस्तो जातिय विभेदकारी र एकल जातिय प्रधान देशमा विभेद अन्तको लागि र महिलाहरू माथी भएको दमन, हिसां र कु-मनुस्मृतिको जडलाइ जरै देखि उखेलेर फ्याक्नुको निमिता बुद्धको शिक्षालाइ प्रभावकारी बनाउनु सक्नु पर्छ।

बौद्ध धर्मको उदय पनि एउटा क्रांति नै थियो। ब्राह्मण धर्मको पुनर्स्थापना यसको एउटा प्रतिक्रांति थियो। जसले बौद्ध धम्मले स्थापित गरेका सबै मानवीय सामाजिक मूल्यहरूलाइ गुमुटाएर राखिदियो ।फलस्वरूप जाति व्यवस्था एवं ब्राह्मण धर्म अधिक सख्तीले लागू भयो। मनुस्मृति तथा अन्य स्मृतिको रचना गरेर त्यसमा प्रतिपादित नियम र विधान नेपाली जनताहरू माथी कठोरताका साथ लागू गरियो। जसले गर्दा अहिन्दुहरू पनि दशै मनाउनु पर्ने र बलि चढाँउनै पर्ने जस्तो कु-कार्य हामी माथी लागू भयो। यो इतिहासको एउटा कालो कालखण्ड थियो बेोद्धमार्गीहरू निमिता।

सांस्कृतिक फासीवाद र हिंदुत्ववाद जस्तो विघटनकारी विचारधारालाइ रोकनको लागि नेपाल धर्म निरपेक्ष राष्ट्र साथै बौद्ध धम्मको मानवतावादी र समतावादी दर्शनलाइ जनता जनता कहाँ सम्मा पुर्याउनु पर्ने निकै जरूरी छ। यो कुनै पनि बेोद्धमार्गीहरूको कार्य कर्तव्य हुन। जुन अध्यारो बाट उज्यालो तर्फको मार्गहरू देखाउने।
दशै राष्ट्रिय पर्व हो भन्दै अझै पनि हामी अहिन्दु मार्गीहरूलाइ त्याँही इतिहासको काल खण्डमा जसरी कालो कोठामा राख्ने प्रयासहरू यहाँ भइरहेको देखिन्छन। त्यो हामीले बुझ्नु सक्नु पर्छ।

दुनियामा धार्मिक द्दन्दको एक कारण यहाँ धर्महरूलाइ विज्ञानले दिएको एउटा चुनेोती पनि छ। विभिन्न ईश्वरवादी धर्मका अनुयायिहरूको संख्या कम हुदै जाँदै छन किनकी विज्ञानको तर्कमा वा परीक्षणको कसौटीमा तिनीहरू निखरतका साथ उतिरन सकिदैनन। आफुलाइ बचाउँनुको लागि तरीका तरीकाको प्रलोभनोहरू,चमत्कारी र झुटो प्रचार एवं अन्य हथकंडीहरूको प्रयोग गर्दै आफ्नो अनुनायीहरूलाइ बाँधेर राख्नु चाहान्छन। जसमा आफ्नो धर्मको अवैज्ञानिक र अंन्ध-विश्वासी धारणाहरूलाइ परिवर्तनको स्वतंत्रता एवं इच्छाशक्तिको नितन्त आभाव छन त्यो बिन्दुमा बहस गर्ने क्षमत उनीहरूमा छैन ।

यसको ठिक विपरीत बौद्ध धम्म विज्ञानवादी,परिवर्तनशील तथा प्रकृतवादी छन जसको कारण विज्ञानसंगै चल्ने सक्षम यो धम्ममा छ।
यँही गुणहरूको कारण महान बैज्ञानिक आइंस्टाइनले समेत भन्नु भएको छ कि” यदि भविष्यको दुनियामा धर्मको ज़रुरत परेमा यो केबल बौद्ध धम्मले मात्र पुरा गर्न सक्ने छन।”

सम्पुर्ण बेोद्धमार्गीहरूले हत्या हिसांलाइ ग्राहयता दिने कुनै पनि पर्वहरूको बहिष्कार गर्नु नितान्तै जरूरी छ।