निश्चितरूप नै देशको श्रमिक बर्ण र बर्गहरूलाइ हरेक तरह तप्काबाट असुरक्षाको घेरा भित्र खडा गर्नमा बाहुन शासकबर्गको जनविरोधी राज्य निति नै जिम्मेवारी छन।
म जातिय अधिकार अनि पहिचानको बिषयमा अंन्तिम निष्कर्ष सम्मा त पुग्नु सकेको छैन्। तर मेरो अध्ययान, चिन्तन अनि मननले केही कुराहरू यसरी बुझेको छ।
१, जाति(वर्ण) व्यवस्था एउटा अन्यायपूर्ण व्यवस्था हो। जहाँ माथिलो जातिले तल्लो जातिलाइ सामाजिक रूपमै विभेद गर्दै जनवार सरह सोच्दै सबै आर्थिक संसाधन,राजनैतिक अस्थित्व,सामाजिक अधिकारहरू बाट समेत बन्चित गराउँदै राखेका छन। यही जाति(वर्ण) व्यवस्थाको आधारमा तल्लो जाति माथी अमनविय तरवरले बाहुनबादीहरूले शोषण दमन गरिरहेका छ।
२, यसको शुरूवात हजारै साल पहिला श्रम-विभाजनमा भएको थियो। जो पुर्ख्योली भयो र समयको साथ साथै जातिको संख्यामा जटिलतामा बृद्धि हुदै गयो।
श्रमम निहित भएनन् वर्ण विभाजन! जातिमा बर्ण विभाजन निहित बनाउदै, चतुर बाहुनबादीहरूले अन्य जातिको खुन चुस्दै मालिक बन्न थाले। यहाँ यिनीहरूको टुप्पी लामखुट्टेको रगत चुस्ने सुँड जस्तै बन्यो।
३, एकतर्फी तरीकामा वेद उपनिषद,मनुस्मृति र ब्राह्मण ग्रन्थहरूले वर्ण र जाति व्यवस्थलाइ एक संस्थाबद्ध र बैचारिक रूप दियो। यँही ग्रन्थहरूबाट यी कु-विचारधाराहरू जनताको मानसमा रोपन गर्दै बाहुन शासकहरूले राज गर्दै अघि बढ्न थाले। यो नै उनीहरूको परिवारिक संस्कारको रूपमा पिढी बाट पिढी हुदै अघि बढिरहे।
बाहुनहरूको लागि यि ग्रन्थहरू प्रथामिक पाठशाला जस्तै भयो र त्याँही उनिहरूको हितको लागि राष्ट्रको विधान बन्दै गयो।
जुन वर्ण व्यवस्थालाइ जातमा परिणात गरि सर्वश्रेष्ट जाति बाहुन भन्दै एकात्मकबादी हलिमुलिमा सत्ता शासन कब्जा गर्दै अन्य जातलीलाइ दास बनाएको थियो।
४,देशको राजनितिक प्रगति साथै समयको परिवर्तन संग संगै शिक्षाको पहुच सबै वर्गमा पुगे पछि बाहुनबादको सबै भेोतिक आधारहरू कमजोर भयो। यो कुराहरूको अनुभाव बाहुनबादलाइ भएको छ। यसैले गर्दा बाहुनबादीहरू पहिचान सहितको संघियता र धर्म निरपेक्ष राष्ट्र सहितको सविधान भने पछि टुप्पी ठाँडो गर्दै यो भनेको राष्ट्र विखण्डन गर्ने निति हुन भन्दै शंका पुख्न थालेका छन।
यहाँ असमानतको खाल्डो खान्ने बाहुनहरू चाँहि राष्ट्रबादी हुने र समानतको लागि ति खाल्डोहरू पुर्न खोज्ने दलित,मधेशी, आदिवासी जानजाति साथै अन्य उत्पिडित बर्गहरूले उठाएको पहिचान सहितको संघियता र धर्म निरपेक्ष राष्ट्र सहितको सविधान भन्ने आवाज मुद्हाहरू चाँही बिखण्डनकारी हुने ?
यो बाहुनहरूको कस्तो अखण्ड र विखण्डनको निति!
५, यो देशको राष्ट्रिय एकता र विकासको लागि मात्र एउटै बाहुनबाद बाधक छन।
अहिलेको परिवेशमा नेपालको राजनितक दलहरूले यसैबाट लाभ लिन् खोजि रहेका छन।
यहाँ हामीले कुन राजनितिक दल असमानता बाट समानताको लागि पहिचान सहितको संघियत र धर्म् निरपेक्ष राष्ट्रको पक्षमा र कुन विपक्षमा छन भन्ने विषयमा राम्रो संग बुझ्नु निकै जरूरी छ।
बहु धर्म, बहुजाति, बहु संस्कार,बहु भाषा आदिमा भएको असमानतको विषयमा यहाँ नेपाली कांग्रेस, एमाले लगयात अन्य केही एकात्मकबादी पार्टीहरूले यस समस्यको समाधान गर्नको लागि कहिले उदार हुने कोशिस सम्मा गरेनन्। पहिलो सविधान सभा विघटन हुनको मुख्य कारण पनि यँही हो।
यसैले यी दलहरू दलित,मधेशी, आदिवासी जानजाति साथै अन्य उत्पिडित बर्गहरूको लागि साथै राष्ट्र विकास र राष्ट्रियतको निमिता सबै भन्दा खत्तरा देखिन्छु म ।
जय देश!
जय तम्सलिङ् !

No comments:
Post a Comment