Pages

Monday, July 22, 2013

धर्मचक्र प्रर्वतन

"आषाढपूर्णिमा अर्थात धर्म चक्र प्रवर्तन वा गुरूपुर्णिमाको"  शुभकामना!
आज भन्दा करिब पच्चिस सय बर्षा पहिले भगवान बुद्धले यँही तिथीमा पन्चवर्गीय भिक्षुहरूलाइ (केोडन्यफ,वव्पु,महानाम,भदृीय र अस्सजि) चार आर्य सत्यज्ञानको बारेमा पहिलो उपदेश सारनाथमा दिनु भएको थियो।यसैलाइ हामी बेोद्धमार्गीहरू धर्मचक्र प्रवर्तन भन्ने गर्छो। 
चार आर्य सत्य ज्ञानहरू:-
१.दु.ख आर्य सत्य छ 
२.दुख समुदय आर्य सत्य छ 
३. दुख निरोध आर्य सत्य छ
४.दुख निरोध मार्ग छ

दु.ख निरोध गर्ने आर्य आष्ट्ङगीक मार्ग हुन।

१.सम्यक दृष्टी
२.सम्यक संकल्प
३.सम्यक वाचन
४.सम्यक कर्म
५.सम्यक आजीवीक
६.सम्यक व्यायाम
७.सम्यक स्मृति
८. सम्यक समाधि

हिन्दु धर्मलम्बी सप्रदायले पनि यँही धर्मचक्र प्रर्वतनको तिथीलाइ कालन्तरमा गुरूपुर्णिमा भनि मनाउदै आएको हो भन्ने अनुमान गर्न सकिन्छन।
भगवान बुद्ध दिनु भएको चतुरार्यसत्य ज्ञान र आर्य आष्ट्ङगीक मार्गलाइ अध्ययान गर्ने र बुझ्ने कोशिस गरेो।
हामी सबै मानव जगतको लागि महागुरू भगवान बुद्ध भन्दा अरू कोहि छैन।
गुरूपुर्णिमाको यहाँ पाल्नु हुने अतिथी गणहरूलाइ शुभकामना!