Pages

Sunday, September 29, 2013

इश्वर समय हो र मार्गदाता भगवान बुद्धः
-----------------------------------------
समयको आलाब कुनै पनि व्यक्ति वा वास्तुको सर्वसमर्थ सर्व शक्तिमान इश्वारको रूपमा स्वीकार नर्गनुहोस र भगवान् बुद्लाई नै यस समय चक्रको मार्गदाता मान्नुहोस र उहाँको मार्गको अनुसरण गर्नुहोस।
समयलाइ वंदना गर्नुहोस। जो गर्नको निमिता बिहान-बिहान उठदै,ऒछ्यान छोडनु भन्दा पुर्व दुवै हातलाई गोलाईको समय चक्र बनाउँदै निम्नलिखित प्रार्थना गर्नुहोस :
“हे सर्वसमर्थ समय! म जान्छु र मान्छु कि ब्राम्हण्डको सबै चल अचलको अस्तित्व केबल तंपाईसंगै छन।
'जब न सुर्य थियो, न धर्ती, न कुनै धम्म, न कुनै इश्वरिय नाम नै थियो त्यतिबेला पनि तंपाई नै सर्व व्याप्त थियो र आज पनि छ। जब केहि रहदैनन त्यतिबेला पनि तंपाई रहने नै छन। फेरी तंपाइले त्याँह जीवन श्रृजना गर्ने नै छन।'
तंपाईको कुनै आदि अंत छैन!
केवल तंपाई नै अविनाशी हो!
हे न्यायदाता समय! हामीलाई सदबुद्धि र समर्थ दिनुहोस ताकि हामी यो समय चक्रको मार्गदाता भगवान् बुद्धको मार्गमा चल्नु सकियोस। हे परम शक्ति इश्वर! हामी माथी आफ्नो दया दृष्टी बनाइ राख्नुहोस।
हे सर्व शक्तिमान समय! म तंपाइलाई नमन गर्दै मेरो आजको प्रारम्भ गर्दछु।"

अनि बुद्ध वंदना गर्नुहोस:
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स!
बुद्धम शरणम् गच्छामि!!
धम्मम शरणम् गच्छामि!!!
संघम शरणम् गच्छामि!!!
त्यसपछि तंपाईको मनमा जुन पनि प्रार्थना छ त्यो गर्नुहोस........

सदा ध्यानमा राख्नुहोस कि धनले धर्म चल्छ,त्यागले कामयाबी मिल्छ र संगठनले सुरक्षा हुन्छ।
यसैले यथा शक्ति बौद्ध संस्थाहरूमा दान दिनुहोस। जहिले पनि जहाँ पनि संगठनको जरूरी हुन्छ। त्याँह संगठित हुनुहोस।