Pages

Thursday, November 14, 2013

लो को खेपास्होङ्ग बनाउने बिधी-

"खेपास्होङ्ग" दिम्ला ला स्हाङबा विधी-
तामाङ जाति भित्रको एउटा महत्वपुर्ण परम्पारिक संस्कार हुन- खेपास्होङ्ग अर्थात(खेपा-ठुलो /स्होङ्ग-अनुशासन) घरको अनुशासन मानिन्छन। हरेक तामाङहरूमा थरनुसार खोपस्होङ् (धिमाल ला) बनाउने बिधि फरक-फरक हुन सक्छन। खेपास्होङ्गको मान्यता सबै तामाङहरूको एउटै हुन। यहाँ मैले स्युकाली लो लामाखोरको खेपास्होङ्ग बनाउने बिधिको बारेमा जानकारी गराउनु खोजिएको छु।
‘लो’
तामाङ जाति भित्रको एउटा उपजाति हुन।
तिन प्रकारका लोहरू हुन्छन।
१,स्युकाली लो
२,देउपुरी लो
३,बर्माली लो  
दुई खोरका लो हुन्छन।
१, लामाखोर
२, बोन्बो खोर
लो को स्वाँगे भाईहरू
१,घिसिङ, २, ग्लान
हामीले खेपास्होङ्ग बनाउँदा घरको मुलढोकाबाट पूर्व वा उतर दिशा तिर फर्केर बनाउने परम्परा रहेको भेटिन्छन।
खेपास्होङ्ग बनाउनु भन्दा पुर्व घरको मुख्य पुजा कोठामा वा लुङदुर(दार्जी) राख्ने ठाँउमा साङ्गेहरूलाइ आह्वान गर्दे पुजा गर्ने प्रचलन रहेको छ।
जहाँ कुलको वा घरको जेष्ठ सदस्यले यो कामना वा बिन्ति गर्नु पर्छ-आज मेरो घरमा साङ्गेहरूको र कुलको सम्मानको लागि खेपास्होङ्ग बनाउदै छु, यसलाइ स्विकार गरिदिनुहोस र हामीलाइ खेपास्होङ्ग बनाउने अनुमति दिनुहोस!

 लामाखोर र बोन्बो खोरको खेपास्होङ बनाउँनुको अर्थ वा मान्यता एउटै हो तर बोन्बो खोरकाहरूले  बलि दिदै बोन् पराम्परमा खेपास्होङ्ग पुजा गरिन्छन भने लामा खोरकाहरूले बलि दिदैनन् र बेोद्ध पराम्परानुसार नै खेपास्होङ्ग पुजा गर्ने गरिन्छन। खेपास्होङ्ग बनाउदा सकभर बलि नदिनु नै उचित हुन्छ र सकभर बेोद्ध पराम्परनुसार नै खेपास्होङ्ग बनाउनु सक्नु नै हामी तामाङहरूको हितकारी हुनेछन।

खेपास्होङ्ग बनाउन चाहिने सामग्रीहरू र विधिहरू-
१- चामालको पिठो-
चामालको पिठोको सात वटा रेखामा पाँच सुरहरू बन्ने गरी एउटा घरको स्वरूप हुने गरी चित्र बनाउने।
जहाँ सात वटाले रेखाको संकेत सात बुद्धहरू हुन भन्ने बुझ्नु पर्छ। त्यस्तै सातवटा रेखामा बनेको पाँच सुरहरूलाइ पाँच बुद्ध हुन भनि बुझ्नु पर्दछन।

२- सात पाथी वा सात मानाको चामालको भात पकाउँने
जसबाट सातऒटा छोर्यतेन तोर्मोहरू निर्माण गर्ने
१, प्रत्येक रेखाहरूमा तोर्मोहरू चढाँउने
२, प्रत्येक रेखाहरूमा भोर्लेको पातको सोलि बनाएर चढाँउने
३, अम्रिसोको मुनाहरू प्रत्येक सोली माथि चढाँउने
४, प्रत्येक तोर्मो माथी टोटालोको फूल(कोमेन्दो) चढाँउने
५,प्रत्येक तोर्मोको समुन्ने चामालहरू माथी कचौरामा पानी भरि त्यसमाथी फूलहरू राखी चढाँउने
६,प्रत्येक तोर्माहरू माथी धुप चढाँउने

३- पाँच पाथी वा पाँच मानाको चामालको भात पकाउने
जसबाट एउटा तिन सुरे तोर्मो र पाँच फेटा तोर्मा
१, चित्रमा बनेको घरको पाँत सुरहरू फेटा तोर्मो चढाँउने
२, चित्रबाट बनेको घरको समुन्ने तिनसुरे तोर्मा चढाँउने
३, प्रत्येक सुरहरूको तोर्माहरू माथी पंहेलो,सेतो,रातो,निलो र कालो रंगको ध्वाजाहरू चढाँउने
४, प्रत्येक तोर्मोहरूमा कोमेन्दो चढाँउने साथै धुप र फूलहरू पनि

४- तीन सुरे तोर्माको समुन्ने छयाङ्ती राख्ने जहाँ बुम्बामा पानी, थालीमा चामाल,धुप,फूल,कोमेन्दो,दूध र चामालको पिठोबाट बनेको दूध आदि राख्ने।
यो अवस्थमा पुगे पछि खेपास्होङ्गको डाजाङ तयारी हुन्छ।

यस पछि पहिलो साङ सेरेगेम गर्नेु पर्छ।

५-लुई गुम्बारी ठुङबा लो हिन्ना!
ज्याम्पाल,सिन्चे,लामाकोन्ज्योहो ला तेन्बा लो हिन्ना!
लामाकोन्ज्योहो फोला ला हिन्ना!
लामा खोर लो हिन्ना!
बाब्सा ल्होई ग्याल्सारी चिम! – तीन पटक सम्मा दोहर्र्याउँने अनि
छोत्यो भन्दै त्याँह उपस्थिति भएकाहरू सबैले मोणे, फूल, धूप, पानी,कोमेन्दो, दुध आदिले तीनसुरे तोर्मो माथी छोयद् गर्ने।

६-छ्योत् गर्ने विधि वा मन्त्रहरू-
* ह्युल डु न्हाङला रिम्बोर्छे-मोणे,फूल, धुप र पानीले छ्योदो भन्दै छ्योत गर्ने।
* दिनी माहदेउ,लानी महादेउ-छोत्यो भन्दै मोणे,फूल,धुप र पानीले छोयद् गर्ने।
*आखे फादोङ छेन्पो, माम्वली साङमो दासीङ्-छोत्यो भन्दै फलफूल,कन्दमूल,मोणे,धुप,पानी कोमेन्दोले छोयद् गर्ने।
*सिमेराज, भूमेराजा,नागराजा नागिनी- छोत्यो भन्दै दूध, चामालको पिठोबाट बनेको दूध, धूप, फूल, पानी र मोणेले छोयद् गर्ने।
* यक्ष, अदुश्य आत्माहरू-छोत्यो भन्दै फूल मोणे,धूप र पानीले छोयद् गर्ने।
 * मसान,वायु,जागित्र,पिशाच, भूतप्रेत (मन भित्रमात्रै भन्ने तर आवाज नकिल्ने)- छोत्यो भन्दै मोणे,फूल, पानी र धूपले छोत्यो गर्ने।
त्यस पछि पित्रृहरूलाइ छोत्सी गर्ने
१महाकान्य माम्- छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
२,धनपुर म्हेमे-छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
३,सोनम स्हो छो म्हेमे- छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
४,दोधाई म्हेमे- छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
५,नन्दविर म्हेमे- छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
६,प्रबल सि म्हेमे-  छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
७,गंगन सि म्हेमे- छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
८, तेजमान म्हेमे- छोत्यो भन्दै मोणे,कोमेन्दो,फूल, पानी र धूपले छोयद् गर्ने
------------------------------------------------

Friday, November 1, 2013

प्रज्ञापारमिताहृदयसूत्रम्।

प्रज्ञापारमिताहृदयसूत्रम्। [संक्षिप्तमातृका] 
॥ नमः सर्वज्ञाय॥
॥ ऊँ नमो भगवत्यै आर्य-प्रज्ञापारमितायै ॥ 
आर्यविलोकितेश्वरो बोधिसत्वो गम्भीरां प्रज्ञापारमिता-चर्या चरमाणो व्यवलोकयति स्म-पञ्च स्कन्धाः ।
तांश्च स्वभाव-शून्यान् पश्यति स्म॥
इह शारिपुत्र रूपं शून्यता, शून्यतैव रूपम्। रूपान्न पृथक् शून्यता, शून्यताया न पृथग् रूपम्। 
यद्रूपं सा शून्यता, या शून्यता तद्रूपम् । एवमेव वेदना-संज्ञा-संस्कार-विज्ञानं ॥
इहं शारिपुत्र सर्व धर्माः शून्यता, लक्षणा, अनुत्पन्ना, अनिरुद्धा, अमला विमला, अनूना अपरिपूर्णाः।
तस्माच्छारिपुत्र शून्यतायां न रूपं, न वेदना, न संज्ञा, न संस्काराः, न विज्ञानं ।
न चक्षुःश्रोत्र-घ्राण-जिह्वा-काय-मनांसि ।
न रूप-शब्द-गन्ध-रस-स्प्रष्टव्य:-धर्माः। 
न चक्षुर्धातुर्यावन्न मनोविज्ञान-धातु न विधा ।
न अविधा-क्षयो यावन्न जरा मरणं न जरा मरण-क्षयो । 
न दुःख-समुदय-निरोध मार्गा । न ज्ञानं न प्राप्तिर् न अप्राप्तिः ॥
तस्माच्छारिपुत्र अत्रात्तित्वाद बोधिसत्वस्य प्रज्ञापारमितामाश्रित्य विहरति अचित्तावरणः। 
चित्तावरण-नास्तित्वाद अत्रस्तो विपर्यासातिक्रान्तो निष्ठ-निर्वाण प्राप्तः।
त्रध्व-व्यवस्थितः सर्व-बुद्धाः प्रज्ञापारमितामाश्रित्य अनुत्तरां सम्यक्-संबोधिम् अभिसंबुद्धाः ॥
तस्मात्ज्ञातव्यं प्रज्ञापारमिता महा-मन्त्रोऽमहा-विधा-मन्त्रोऽनुत्तर-मन्त­्रोऽसमसम-मन्त्रः, सर्व-दुःख प्रशमनः, सत्यम् अमिथ्यत्वात् ।
प्रज्ञापारमितायाम् उक्तो मन्त्रः। तधथा -- 'गते गते पारगते पारसंगते बोधि स्वाहा'॥
इति प्रज्ञा पारमिता हृदय सूत्रं समाप्तम्॥