त्यो बेलामा हिन्दु पुरोहितहरूले मृत अात्मालाइ स्वर्ग पठाउनुको लागि एउटा कर्मकाण्ड गरिन्थे। जसको लागि ठुलो राशीको दक्षिणा माग हुन्थ्यो। त्यो कर्मकाण्डमा मन्त्रोचरण गर्ने समयमा माट्टोको अस्थिकलश भित्र ढुङ्गाहरू भरिन्थे र त्यसलाइ फलामको हथौड़ीले हिर्काउथे। यदि त्यो माटोको कलश फुटेर त्यस भित्र रहेका केहि ढुङ्गाहरू फुटियो वा बिगरियो भने पुरोहितले भन्थे तिम्रो अाफन्तको मृत अात्मा सिधै स्वर्ग तर्फ प्रस्थान भयो।
अधिकत्तर तरह त्यो माटोको सानो कलशलाइ फलामको हथौड़ीले ठोकि सके पछि कलश फुटेर त्यसभित्र रहेको ढुङ्गाहरू त अवश्य नै बिग्ररिन्छ वा फुटिन्छन र पुरोहितको मागनुसारको दाक्षिणाहरू सिधै पुरोहितको पोल्टोमा हुन्थे।
यस्तैमा एउटा युवा अाफ्नो पिताको मृत्युले दुखी हुदै बुद्धको शरणमा अाइपुग्यो। ति युवालाइ त्यो अाशा थियो कि, बुद्धको शिक्षा र धर्म अति नै उत्तम गहन छ। भगवान बुद्धले नै मेरो पिताको अात्मालाइ मुक्ति दिनको लागि केहि महत्वपुर्ण क्रियाहरू गर्ने सक्ने छन। ति युवाले अाफ्नो सबै मनसय र बृत्तांतहरू भगवान बुद्ध समक्ष राखे। बुद्धले ति युवाको सबै कुराहरू सुनिसके पछि। उहाँले ति युवालाइ भने दुइअोटा माटोको अस्थिकलशहरू लिनु र त्यसमा एकमा पुरोहितले गर्ने कर्मकाण्डको जस्तै र अर्कोमा घिउँमा भरिएर ति कलशहरू यहाँ लिएर अाउनु। भगवान बुद्धको यो कुराहरू सुनेर ति युवा खुशी हुदै गए। उसलाइ लागियो कि भगवान बुद्धले कुनै नयाँ र शक्तिशाली क्रियाहरू गरेर देखाउनु हुने छन।ति युवाले भगवान बुद्धले भने झै नै गरी माट्टोको कलशहरू लिएर भगवान बुद्ध कहाँ अाए। ति युवाले भगवान बुद्धले भने झै नै गरी माट्टोको कलशहरू लिएर भगवान बुद्ध कहाँ अाए। ति पानीको भित्र डुब्न सकियोस र त्यसपछि ति पुरोहितको मन्त्रहरू पढ्दै पानी भित्र रहेको अस्थिकलशहरूले हथौड़ीले हिर्काउनु र त्याँह के भयो त्यो बृत्तांतहरू मलाइ सुनाउनुको लागि फेरी यहाँ अाउनु। ति सबै क्रिया गरिसकेपछि ति युवा उत्साहित हुदै त्यो पुरोहितको पुरानो क्रिया भन्दा नि अधिक महत्वपुर्ण र शक्तिशाली क्रिया म स्वयंले गरे भन्दै ति युवा भगवान बुद्ध कहाँ अाइपुगे र त्याँह भएको सम्पुर्ण विवरणहरू भगवानलाइ सुनाए- "दुवै कलशलाइ पानी भित्र हथौड़ीले हिर्काउँदा फुटियो । कलश भित्र रहेको ढुङ्गाहरू पानी भित्र डुबियो भने घिउँ चाँही पानी माथी तैरिदै टाढासम्मा पनि फैलिदै गयो।" भगवान बुद्धले भने-"अब तिमी गएर अाफ्नो त्यो पुरोहितलाइ त्यो पानीमा डुबेका डुङ्गाहरूलाइ पानी माथी ल्याउनु र पानी माथी तैरिएका घिउँहरूलाइ पानी भित्र डुबाउँनुको लागि प्रार्थना गर्नु भन्नु।" भगवान बुद्धको यो कुरा सुनेर ति युवा चकित हुदै भगवान बुद्धलाइ भने-"तंपाइ कस्तो कुरा गर्नु हुन्छ!? पण्डितले जति नै जस्तो सुकै प्रार्थना गरे पनि त्यो पानीमा डुबेका ढुङ्गाहरू पानीमाथी तैरिने छैन। र पानी माथी तैरिएका घिउँहरू पानी भित्र डुब्ने छैन।"

भगवान बुद्धले भन्नुभयो- "तिमीले एकदम सहि कुरा गरे। तिम्रो पिताको साथ पनि यस्तै हुन्छ। यदि उसले अाफ्नो जीवनमा शुभ र सत्कर्महरू गरेको भए उसको अात्माले स्वर्ग प्रस्थान गर्ने छ। यदि उसले जिवनमा त्याज्य र स्वार्थपुर्ण कु-कर्महरू गरेको भए नर्क तिर गमन हुने छ। यो सृस्टीमा कुनै पनि त्यस्तो पुरोहित वा कर्मकाण्डहरू छैनन्। जसले तिम्रो पिताको कर्मफलहरूलाइ मन्त्रोचरण गर्द हेरफेर गर्न सक्ने छन।"