Pages

Wednesday, September 3, 2014

जातक कथा(रोमक परेवा)


-----------------------------------
हिमालय पर्वतको कुनै कंदरामा कुनै बेला रोमक नामको एक परेवा बस्ने गर्दथे। शीलवान,गुणवान र अतिमान य सयेो परेवाहरूको राजा पनि थियो। त्याँही पहाडको निकटमा एउटा सन्यासीको कुटी पनि थियो। रोमक प्राय जसो त्याँही सन्यासी कहाँ जाने गर्दथे र उसको प्रवचनहरू सुनेर अानन्द लिने गर्दथे।
एक दिन ति सन्यासीले त्यो कुटी छोडि अन्यत्र कतै सरियो। केहि दिन पछि त्यस कुटीमा एउटा पखाण्डी सन्यासीको भेषमा अाएर त्याँह बस्न थाले। त्यो मान्छे प्राय जसो गरेर त्यो कुटीमा नजिकैमा रहेको गाउँहरूमाजान्थे, मान्छेहरूलाइ ठग्थे र त्याँह उसले राम्रो राम्रो भोजनहरू प्राप्त गर्दे सुविधापुर्वक जिवन बिताउँनु थाले।
एक दिन कुनै एक धनढ्य गृहस्थको घरमा उसलाइ परेवाको मासुको भोजन दान भयो। उसले त्यो मासु अादिको भक्षण गरियो। उसलाइ त्यो परेवाको मसालदार मासु अति मिठो लाग्यो।
त्यति बेला नै उसले त्यो पनि निश्चय गरियो कि, उ अाफ्नो कुटिमा गएर अास पासको रहेको परेवाहरूलाइ पनि समातेर यस्तै व्यञ्जन बनाउने।
दोस्रो दिन उसले पहिला त्यो व्यञ्जन बनाउनुको लागि चाहिने मर मसाल र सबै सामाग्रीहरूको व्यवस्था गरे। त्यसपछि उसले अाफ्नो कपडा भित्र एउटा मजबुत काठको डण्ढा लुकाएर परेवालाइ मर्नको निमिता कुटीको बाहिरा खडा भए। केही समय पछि नै रोमकको नेतृत्वमा धेरै परेवाहरूलाइ अाफ्नो माथी अाइरहेको देखे। सन्यासीले परेेवाको लागि अहाराहरू फ्याँक्दै तल अावोस भनि प्रलोभन देखाउन थाले।
तर चतुर रोमकले त्यति नै बेला थाहा भयो कि, जब कुटीबाट मसालको बासनाहरू अाइरहेको थियो। अाज पखाण्डीको नियत ठिक छैन् भन्ने कुरोमा थाहा भयो। साथीहरू सावधान गर्दे अाहारा तिर नगाएर तत्कालै त्याँहबाट उडि जानेको लागि अाफ्नो साथीहरूलाइ अाज्ञा दियो। सबै परेवाहरू त्याँह बाट उडियो।
यसरी परेवाहरू सबै उडेको देखेर रिसमा सन्यासीले काठको डण्ढा जोडले रोमक माथी प्रहार गरे। तर उसको त्यो निशाना पनि चुकियो। उ जोडले क्रोधमा कराउँनु थाले, "अरे! जा-जा, अाज त बाँच्यो।"
त्यति बेला रोमकले पनि कराउँदै उसको जवाफ दियो, "अरे दुष्ट! म त बाँचिगयो तर त अाफ्नो कर्मको फल भोग्नु बाट बाँच्ने छैन।"
अब त तत्काल यो पवित्र कुटिलाइ छोडेर कँही टाढा जानु होइनन भने म तिम्रो यो गाउँलेहरूलाइ सबै भेद खोलिदिन्छु। रोमकको त्यो तेजस्वी वचन सुनेर ति पखण्डी सन्यासी अाफ्नो सबै गोल गठरी लिएर त्याँहबाट अन्त् कतै भगे।