Pages

Wednesday, October 31, 2012

मुक्ति कसरी प्राप्त गर्ने ?


भगवान तथागत शाक्य मुनि यसो भन्नुहुन्छः-
विगत, अनागत र अगतको भित्री-बाहरी, स्थुल-सुक्ष्म,
उत्कृष्ट-निकृष्ट,दुरस्थ-निकटस्थ यी सबै प्रकारको रूप, वेदना,संज्ञा, संस्कार तथा विज्ञानलाइ यसरी
 यथार्थतमा जान्नु किः-

"न मेरो यहाँ छ" "न यहाँ म छु" 
"न यहाँ मेरो आत्म नै छ"
यसरी बुझ्नाले रूप,वेदना,संज्ञा,संस्कार तथा विज्ञानबाट निर्वेद प्राप्त हुन्छ।
निर्वेद प्राप्त गर्नाले विरक्त प्राप्त हुन्छ।
विरक्त प्राप्त गर्नाले नै विमुक्ति प्राप्त हुन्छ।

Monday, October 29, 2012

Buddha, Dharma & Sangha.


The Buddha is the guide.
The Dharma is the path.

The Sangha are the teachers or companions along the way.
Namo Budhhya~! __/\__
Namo Dharmya~! __/\__ 
Namo sanghaya~! __/\__




Friday, October 19, 2012

तथागत बुद्धको बारेमा हिन्दी सिनेमा भाग १, २

तथागत भगवान बुद्धको बारेमा यो सिनेमा बाट धेरै कुराहरू सिक्ने अवसर मिल्ने छन।
                                                                                      "शुभ मगलमय"