Pages

Thursday, November 8, 2012

चार स्मृति-प्रस्थान

















१, कायामा कायानुपश्यी भएर रहनु।
२,वेदनामा वेदनानुपश्यी भएर रहनु।
३, चित्तमा चित्तानुपश्यी भएर रहनु।
४, धर्मोमा धर्मोनुपश्यी भएर रहनु।

"नमो तस्सो भगवतो अरहतो सम्मासबसद्धस्स" ***___/\___***
__________________________
१-"कायानुपश्यी" को लागि कुनै स्थानमा पलेटी मारेर शरीरलाइ सिधा राख्दै शीरलाइ यता-उता नगरी जागरूक बनाएर राखि नैसर्गिक रूपमा आउने जाने श्वास-प्रस्वासलाइ जान्ने काम शुरू गर्नु पर्द्छ र सबै कायाको अनुभव गर्दै तंदुपरांत कायामा हुने उपद्रवो शान्त भएपछि श्वास लिन वा छोडनु सिकिन्छन।
यस प्रकारको कायाको भित्री अथवा बाहिरी,
अथवा भित्री र बाहिरी दुवै प्रकारको भागमा कायानुपश्यन गर्दै विहार(रहनु) गरिन्छन।
कायाको उदय अथवा व्यय,
अथवा उदयको साथ साथमा व्यय हुने धर्मोको अनुपश्यी हुदै विहार गर्दछन।
यसमाथी जागरूक्तको स्थिर भएर जान्छन।
-"यहाँ काय छ"
_________________________
२- "वेदनानुपश्यी" गर्ने समयमा जस्तो सुकै वेदनाको अनुभव होस, सुखद, दुखद, अदुखद-असुखद, समिष, निरामिष त्यसलाइ प्रज्ञापूर्वक यथाभूत तवरले बुझ्नु पर्दछन।
पूर्ववत, भित्री बाहिरी,सर्वत्र, उदय-व्ययको अनुभूतिका साथ विहार गर्नु पर्द्छन।
जसले गर्दा जागरूक्त स्थिर भएर यँही कुराको ज्ञान अथवा दर्शन प्राप्त हुन्छ।
- "यहाँ वेदना छ"
__________________________
३-"चित्तानुपश्यी" गर्ने समयमा जस्तो सुकै चित्तको स्थिति होस,रागयुक्त, रागबिहिन,द्धेषयुक्त, द्धेषबिहिन,मोहयुक्त, मोहबिहिन इत्यादि
त्यसलाइ प्रज्ञापूर्वक यथाभूत तवरले बुझ्नु पर्दछन।
पूर्ववत, भित्री बाहिरी,सर्वत्र, उदय-व्ययको अनुभूतिका साथ विहार गर्नु पर्द्छन।
जसले गर्दा जागरूक्त स्थिर भएर यँही कुराको ज्ञान अथवा दर्शन प्राप्त हुन्छ।
- "यहाँ चित्त छ"
___________________________
४-"धर्मोनुपश्यी" गर्ने सयममा पनि चित्तमा जाग्ने किसिमका धर्मोको जस्तो-जस्तो स्थिति हुन्छ।
त्यसलाइ प्रज्ञापूर्वक यथाभूत तवरले बुझ्नु पर्दछन।
पूर्ववत, भित्री बाहिरी,सर्वत्र, उदय-व्ययको अनुभूतिका साथ विहार गर्नु पर्द्छन।
जसले गर्दा जागरूक्त स्थिर भएर यँही कुराको ज्ञान अथवा दर्शन प्राप्त हुन्छ।
- "यहाँ धर्म छ"














1 comment:

  1. बहुत सुन्दर प्रस्तुति !! हाँलाकि नेपाली भाषा मुझे ठीक से समझ मे नही आती लेकिन फ़िर ही सार को समझ सकता हूँ । आभार !!

    ReplyDelete