Pages

Wednesday, October 31, 2012

मुक्ति कसरी प्राप्त गर्ने ?


भगवान तथागत शाक्य मुनि यसो भन्नुहुन्छः-
विगत, अनागत र अगतको भित्री-बाहरी, स्थुल-सुक्ष्म,
उत्कृष्ट-निकृष्ट,दुरस्थ-निकटस्थ यी सबै प्रकारको रूप, वेदना,संज्ञा, संस्कार तथा विज्ञानलाइ यसरी
 यथार्थतमा जान्नु किः-

"न मेरो यहाँ छ" "न यहाँ म छु" 
"न यहाँ मेरो आत्म नै छ"
यसरी बुझ्नाले रूप,वेदना,संज्ञा,संस्कार तथा विज्ञानबाट निर्वेद प्राप्त हुन्छ।
निर्वेद प्राप्त गर्नाले विरक्त प्राप्त हुन्छ।
विरक्त प्राप्त गर्नाले नै विमुक्ति प्राप्त हुन्छ।

No comments:

Post a Comment