Pages

Saturday, June 30, 2012

"न यहाँ मेरो छ, न म नै हो, न मेरो आत्म हो"

*वेदना,संज्ञा,संस्कार, विज्ञान पनि मेरो वंशमा छैन। 
*रूप अनित्य छ। 
*जो अनित्य हुन्छ त्याँह दु.ख हुन्छन।
*जो अनित्य,दु.ख,परिवर्तनशील हुन्छन। त्यसको बारेमा यहाँ सोच्नु उचित छैन। जस्तै यहाँ मेरो छ,यहाँ म छु, यहाँ मेरो आत्म छ। 
*जुन स्थिति रूपको छन।त्यस्तै वेदना,संज्ञा,संस्कार र विज्ञानको पनि हुन्छन।
*जो कोहि पनि दु्.खमा परिरहेका हुन्छन। दु.ख यहाँ मेरो हो, त्यहाँ म छु, त्यहाँ मेरो आत्म छन। सबैले यस्तै सम्झिरहेको हुन्छन। त्यो दु.खहरूबाट मुक्ति मिलोस भन्ने तर सम्भव हुदैनन।

"न यहाँ मेरो छ,न म हो, न मेरो आत्म हो" यस्तो प्रकारको यथाभूत प्रज्ञाबाट मात्र देख्न सकिन्छन।
-भगवान तथागत
*सुत्तसार*

No comments:

Post a Comment