Pages

Friday, June 29, 2012

धर्मलाइ हेर्ने तरीका

जसरी कोहि चमक दमक युवा युवतीहरूले ऐनामा आफ्नो अनुहारको प्रतिबिम्बलाई हेर्दै।
त्याँह कँही कतै केही नमिलेको,मैला र दागहरू देख्यो भने त्यसलाइ मिलाउने वा हटाउने प्रयत्न गर्छन।
यदि अनुहारमा कँही कतै त्यस्तो केही पनि देखिएनन भने नितान्तै स्वच्छ सफा छ। मेरो अनुहार भनि सन्तुष्ट हुनेगर्दछन।

त्यस्तै धार्मिक व्यक्तिहरूले चाँही आफ्नो कुशल र अकुशल धर्महरू लाई भित्री ऐनामा हेर्ने गर्नुपर्छ।
 आफुले आफुलाई यदि कंही कतै अकुशल धर्ममा अविनष्ट पायो भने त्यसको विनाशको लागि प्रयत्न गर्नु पर्दछन। यदि त्याँह त्यसमा विनिष्ट पायो भने प्रसन्न तथा आनन्दका साथ रातदिन कुशलधर्ममा लागिरहुन पर्दछन। 

*भगवान तथागत*

No comments:

Post a Comment