Pages

Tuesday, June 26, 2012

पापबाट टाढा रहने उपाय

भगवान तथागत भन्नुहुन्छः जब आर्य-श्रावकको चार कर्म-क्लेश नष्ट भएर जान्छन। त्याँह चार स्थानबाट पापकर्म नै हुदैनन र छ अपाय-मुखो को सेवन पनि गर्दैनन। तब त्याँह चौध पापहरूबाट टाढा छुटकारा मिल्छ। छ दिशामै प्रतिच्छादित भएर दुबै लोकमा विजय प्राप्त् भएर जानेछन भने मृत्यु पश्चताप स्वर्ग लाभ हुनेछन। 
(चार कर्म क्लेशहरूः १,जिव हिसां २,चोरी ३,व्यभिचार ४,असत्य बोलि
पाप कर्म उत्पादन हुने चार कारणहरूः १,छंद २,द्धेष, ३,मोह ४,भयको बाटोमा नलाग्नु 
छ अपाय मुख(बिनाशको हेतु) १,नाशको सेवन २,नाच गानको तमाशमा लाग्नु, ३,जुवा र अरूको मष्तिष्क बिगार्ने प्रवृतिमा लाग्नु, ४,नराम्रो मित्र संग मित्रता गर्नु ५,आलस्यमा फस्नु ६,सांध्य- समयमा चौबाटोमा घुमफिर गर्नु )
*सुत्तसार*

No comments:

Post a Comment