Pages

Saturday, June 23, 2012

मृत्युबाणी

सबै प्रियजन र प्रियबस्तु देखि बिछोड हुनु पर्छ।
तंपाइ कुनै पनि त्यस्तो कामनाको साथ प्राणलाइ नत्याग्नुहोस।
किनकी कामना युक्त मृत्यु साह्रै दु.खपुर्ण हुन्छ,गर्हो हुन्छ।
तंपाइमा जे जति वैभवहरू छन, त्यसमा लिप्त पनि नहुनुहोस।

जिवित रहनको लागि कामना मनमा नराख्नहोस।

भगवान बुद्धबाट राजा शुद्धोधनलाइ भन्नु भएको अन्तिम वचन

No comments:

Post a Comment