Pages

Friday, June 22, 2012

प्रतित्यसमुत्पादको सिदान्त


नाम रूपको कारण विज्ञान बन्छ भने विज्ञानको कार नाम रूप। नाम रूपको कारण स्पर्श हुन्छ,स्पर्शको कारण नै वेदना, वेदनाको कारण तृष्णा, तृष्णाको कारण उपदान, उपदानको कारण भव, भवको कारण  जन्म र जन्मको कारण बृद्धा,मृत्यु,शोक, विलाप,दु.ख,दौर्मनस्यत र उपयास हुन्छन। यसैले यहाँ केवल दु.ख मात्रको समुदाय बन्छन।
यसैलाइ प्रतित्यसमुत्पादको सिदान्त भनिन्छन।

No comments:

Post a Comment