Pages

Monday, June 11, 2012

ब्राह्मण को हो ?

के जीव ब्राह्मण हो? होइनन!
के शरीर ब्राह्मण हो? होइनन!
के जाति ब्राह्मण हो? होइनन!
के ज्ञान ब्राह्मण हो? होइनन!
के कर्म ब्राह्मण हो? होइनन!
के(सत्कर्मको) कर्ता ब्राह्मण हो? होइनन!

फेरी ब्राह्मण हो कुन? जसलाइ आत्माको बोध हुन्छ। जो जन्म र कर्मको बन्धनबाट मुक्त हुन्छ त्याँही ब्राह्मण हो। 

जन्म र भेदमा विश्वास राख्नेहरू ब्राह्मण हुनु सक्दैनन। ब्राह्मण त्याँही हो जसको इच्छा शेष हुदैनन। सच्चिदानन्दको प्राप्ति (वा खोज) नै ब्राह्मणको दिशा हो। मलाइ यस्तो लाग्छ कि "संतोषः परमो धर्मः" नै ब्राह्मणत्व को एक ज़रूरी शर्त हो।
तर यहाँ यो फोटोले त्यो देखाउदैनन। जातिय ब्राह्मणलाइ बिशेषत दिने हिन्दु समाजमा तिनका कुल कुल्यानलाइ नै ब्राह्मण हो भन्दै खुट्टोको धुलो बन्ने गर्दछन।

जन्मना जायतेशूद्र:
अर्थात जन्मबाट नै सबै मानुष्य शुद्र रहन्छन।
यो कुरा नेपालका बाहुनहरूले बुझेका छन कि छैन ? बाहुन भन्ने बितिकै ब्राह्मण भन्दै नाक लामो लामो र टुप्पी ठाडो ठाडो गर्ने हे 

No comments:

Post a Comment