Pages

Saturday, June 16, 2012

व्यवहार उच्चेदको लागि ८ धर्महरू

व्यवहार उच्चेदको लागि भगवान तथागतले दिनु भएको
८ उपदेशहरू
*सुत्तसार*
१, अहिसांको सहारा लिदै हिसांलाइ त्याग्नु
२,अ-चोर्यको सहारा लिदै चोरीलाइ त्याग्नु
३, सत्यको सहारा लिदै झुठोलाइ त्याग्नु
४,अ-चुक्लीको सहारा लिदै चुक्लीलाइ त्याग्नु
५,अ-लोभको सहारा लिदै लोभलाइ त्याग्नु
६,अ-निंदादोषको सहारा लिदै निंदादोषलाइ त्याग्नु
७,अक्रोध-उपायासको सहारा लिदै क्रोध-उपायासलाइ त्याग्नु
८,अन्-अतिमानको सहारा लिदै अतिमानलाइ त्याग्नु

No comments:

Post a Comment