Pages

Monday, June 4, 2012

लामा जोप रिन्पोन्छेको जन्म सन १९४६ मा सोलुखुम्ब जिल्लाको लवुदो गुफा नजिकैको ठमी भन्ने गाँउमा भएको थियो । उहाँले प्रराम्भिक शिक्षा १९५० देखि १९५८ सम्मा तिब्बतको डोमो गेसे गुम्बाबाट लिनुभएको थियो। 
त्यसपछि उहाँले सन १९५९ बाट भारतको उत्तर प्रदेशको बुक्साद्धार स्थित सेराझे गुम्बामा अध्ययान थाल्नुभयो र त्याँही गुम्बाबाट उहाँले येसे उपाधि प्राप्त गर्नु भएको थियो। त्यसपछि उहाँ लामा थुब्तेन येसेको नाममा नाम रूपान्तरित भयो।
तंत पश्चताप उहाँले अध्यपान गर्नु थाल्नु भयो। सन १९६५ दार्जलिङमा उहाँको भेट रूसका जिना रचेव्स्की संग भएको थियो। उनी नै उहाँको पहिलो पश्चिमेली (लामा) बिधार्थी हुन। उहाँहरूकै पहलबाट काठमाण्डौ बौद्ध स्थित कपन गुम्बाको स्थापना १९६९ मा भएको हुन।

उहाँ बौद्ध महायान परम्पराका आध्यात्मिक गुरूको रूपमा विश्वभरी नै चर्चित हुनुहुन्छ।

No comments:

Post a Comment