Pages

Tuesday, March 26, 2013

धर्म के हो ?

भगवान शाक्यमुनि तथागत भन्नुहुन्छः-
जुन धर्मले वैराग बढाउनुको सट्टा संस्कार बढाउँछ, जुन धर्मले लोभ, असन्तोष, जनाकीर्ण रआलस्य मात्रै बढाउँछ, त्यो धर्म न धर्म् नै हो, न विनय नै हो, न तथागतको शासन नै हो।
जुन धर्मले राग घटाउँछ, जुन धर्मले वैराग वियोग, असंस्कार,अलोभ,सन्तोष,एकान्त, वीर्य तथा सु-भरता बढाउँछ त्यो धर्म धर्म हो, विनय हो, तथागतको शासन हो। 
-तथागत शाक्यमुनि

No comments:

Post a Comment