Pages

Monday, March 25, 2013

सुख के हो....



भगवान बुद्ध भन्नुहुन्छ:-
सुखी विवेको तुट्ठस्स सुतधम्मस्स पस्सतो । 
अव्यापज्जं सुखं लोके पाण भूतसे संयमो।।
;सुखा विरागता लोके कामनं समितिक्कमो।
अस्मिमानस्स यो विनयो उतं वे परमं सुखंति ।।
अर्थातः "सन्तोषि भएर बस्नु नै सुख हो, धर्म चिन्हेर बस्नु नै सुख हो, प्राणी माथी संयम राखी व्यापाद रहित भएर बस्नु नै सुख हो।कामादि राग अतिक्रमण गरी वैरागी भएर बस्नु पनि सुख हो। म भन्ने अहंकार रहित भएर बस्नु सबैभन्दा ठुलो सुख हो।"

No comments:

Post a Comment